Business-Centric, Secure, And Tailor-Made Solutions
Gautam Software Developer is stablished in 2067 BS in Pokhara. We are working in finance management system mainly. Our major products are Copas, SchoolPro, HouseHold Survey, TradeSoft, NepaliGenetics, Health Center MIS etc. We've developed application also for smart devices likewise mobile, tab also. We are delevering our services all over Nepal from local service provider such as Kathmandu, Surkhet, Baglung, Nepalgunj, Kailali, Bhairahawa etc. To serve instance we use remote application and solve issues immidiatly wherever we are.
Read MoreOur team is comprised of industry experts who are passionate about their work, have excelled in their field, and have an extensive background in a wide variety of applications.
Our purpose is to deliver excellence in service and execution Our purpose is to deliver excellence in service and Our purpose is to deliver excellence in service.
बचत तथा ऋणको कारोवार गर्ने सहकारीहरु जो विशेष गरी विभिन्न संकलन केन्द्रबाट निक्षेप संकलन गर्दछन र शाखा सञ्चालन गर्ने खर्चिलो विधि पनि अपनाउन चाँहदैनन भने कपासको अफलाईन तथा अनलाईन मोवाईल कलेक्टर एप निर्विकल्प उपाय हुन सक्छ । मेरो सहकारीमा ३ वटा संकलन केन्द्रबाट केवल साधारण मोवाईल डिभाइसको भरमा शाखा जस्तै गरी रकम संकलन गरीरहेको छु ।
व्यवस्थापक, भुपु सैनिक सहकारी, कञ्चनपुर
गौतम सफ्टवयर डेभलपरले तयार गरेको सहकारी लेखा प्रणाली 4, 6 र 8 तीनवटै भर्सन हाम्रो सहकारीले प्रयोग गरिसकेको छ । यी तीनवटै भर्सन म आँफैले चलाउने अवसर पनि मिल्यो । अन्त्यन्त सरल, विश्वासिलो र खासगरी खोजेका प्रतिवेदनहरु जुनसुकै ढाँचामा उपलब्ध हुनु यस सफ्टवयरका सवल पक्षहरु हुन ।
व्यवस्थापक, शुभलाभ सहकारी
जुनसुकै स्तरको कारोवार गरेका सहकारीहरु र सहकारी पसल, दुग्ध संकलन तथा प्रशोधन, चिया उत्पादन तथा प्रशोधन, लघु विद्युत उत्पादन लगायत बहुउद्देश्यीय कारोवार गर्ने सहकारीहरुका लागि समेत तयार गरिएको यो सफ्टवयर आधारभुत सेवा देखि ATM मेशिनसम्मका सुविधासम्पन्न रुपमा उपलब्ध छ ।
अध्यक्ष, CTC Nepal
प्रविधीको पहुँच जति सरल हुँदै गएको छ यसले निम्त्याएका जोखिम पनि उत्तिकै चुनौतिपूर्ण रहेका छन । यस परिस्थितिमा एउटा विश्वासिलो सहयात्रीको भूमिका निर्वाह गरेको छ गौतम सफ्टवयर डेभलपरबाट उत्पादित सहकारी लेखा प्रणाली Copas सफ्टवयरले । हार्दिकतापूर्ण र अविलम्व उपलब्ध हुने सेवा प्रवाहका लागि हार्दिक धन्यवाद ।
व्यवस्थापक, सयपत्री सहकारी
निजी तथा सामुदायिक विद्यालयको प्रशासन, लेखा प्रशासन, परिक्षा प्रणाली तथा पुस्तकालय व्यवस्थापन लगायतका विविध आयामहरुलाई एउटै प्रणालीमा आवद्द गरी नेपाली तथा अंग्रेजी दुवै भाषामा सञ्चालन गर्न मिल्ने सफ्टवयर SchoolPro को प्रयोगले निश्चिन्त छौं । अभिभावकले घरमै बसी मोवाईलमा बच्चाको शैक्षिक गुणस्तर, शुल्क तथा उपस्थिति लगाएका जानकारी पाउन सकिने हुँदा सुनमा सुगन्ध जस्तै भएको छ ।
लेखा प्रमुख, महेन्द्र मावि, प्युठान